-->

Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Labels

Windows XP मा Administrators को password Recover गर्ने तरिका

यदि तपाईंले आफ्नो कम्प्युटरमा Administrator Password ले protect गर्नु भएको थियो तर उक्त password बिर्सिनु भयो अब कसरी तपाईं आफ्नो कम्प्युटर खोल्नु हुन्छ त ? सजिलो तरिका छ ।

१ पहिला आफ्नो कम्प्युटरलाई safe mode मा reboot गर्नुहोस् त्यसको लागि कम्प्युटर re-start गर्नुहोस् र F8 कि प्रेस गर्नुहोस् ।

२ अब (safe mode मा) Start > Run मा क्लिक गर्नुहोस् र त्यहा Control userpasswords2 टाईप गर्नुहोस् ।


३ अब User Accounts भन्ने पेज खुल्नेछ र त्यहा तपाईंको कम्प्युटरमा भएको सबै Accounts हरु Administrator को समेट password reset गर्न सक्नुहुछ ।

४ Administrators User Account मा क्लिक (हाईलाइट)गर्नुहोस् र Reset Password Tab मा क्लिक गर्नुहोस् ।


५ त्यहा New Password राख्नुहोस् र तल Confirm New Password box मा पनि password राखेर Confirm गर्नुहोस् अनी ओ के गर्नुहोस् ।

६ तपाईंको काम सकियो , तपाईंले अब आफ्नो Administrator account को password सफलता पूर्वक recover (Change)गर्नुभयो ।


No comments:

Leave a Reply