कसरी delete नहुने फोल्डर बनाउने ?
१) Command Prompt खोल्लुनोस । ( Start > Run र त्यहा cmd टाईप गर्नुहोस् )

2) cmd मा directory change गर्नुहोस् जहाँ तपाईंलाई मन लाग्छ अथवा जहाँ तपाईंलाई undeletable folder बनाउनु छ । यहाँ मैले E drive छाने । त्यसको लागि cmd मा E: टाईप गर्नुहोस् र Enter हान्नुहोस् ।

३) अब md \lpt1\\ टाईप गर्नुहोस् र Enter गर्नुहोस् ।

४) तपाईंको E drive मा lpt1 नामको फोल्डर बन्यो ।
५) यो फोल्डर भित्र आफ्नो फाइलहरु राख्न lpt1 फोल्डर भित्र new folder बनाउनुहोस् र newfolder भित्र आफ्नो महत्वपूर्ण फाइलहरु कपि गरेर पेस्ट गर्नुहोस् ।
६) यदि तपाईंले यो फोल्डरलाई delete अथवा rename गर्न खोज्नु भयो भने यस्तो मेसेज आउनेछ ।

७) कसरी यो फोल्डरलाई डिलिट गर्न सकिन्छ त ? तरिका सजिलो छ ।
८) cmd मा फेरी जानुहोस् र E: टाईप गरेर enter गर्नुहोस् ।
९) अब त्यहा यो टाईप गर्नुहोस् । rd \lpt1\\ र enter गर्नुहोस् ।

१०) फोल्डर डिलिट भयो ।

No comments: