-->

Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Labels

एउटा key को भरमा सबै active विन्डोहरुलाई hide गर्नुहोस्




Magic Boss Key एउटा यस्तो application हो जसले तपाईंले छान्नु भएको hot key को प्रयोग सँगै आफुले हेरीरहेको सबै window प्रोग्रामहरु immediately Hide गरिदिन्छ ।

हामी धेरैजसो नेट surf आफ्नो office hours मा गर्छौ अथवा आफ्नो घरमै पनि ... र केहीले काही हामीलाई यो समस्या अपर्झत आई पर्ने गर्छ । जस्तै कि हामीले कुनै वेब साईट वा अरु कुनै application वा कुनै फोल्डर हेरिरहेका हुन्छौ र अपर्झत हाम्रो अफिसको boss वा घरमा अरु कोही आउँदा हामीलाई disturb हुन्छ , हामी यो चाहन्छौ कि आफुले हेरीरहेको फाइल फोल्डर वा वेब पेजहरु उक्त ब्यक्तीले नहेरुन अथवा भनौ उसले थाहा नपाओस । अब तपाईं सोच्नुहोस् कि कसरी तपाईंले ति सबै फाइल, फोल्डरहरु, वेब साईटहरु अथवा अरु केही एकै चोटि बन्द गर्न सक्नु हुन्छ ??? लौ एकछिनको लागि सोचौ कि तपाईंले ति फाइल फोल्डर वा भिडियोहरुलाई minimize गर्नु भयो तर उक्त ब्यक्तीले minimize भएका ति window हरुलाई अबस्य पनि देख्छ ।
के यस्तो केही उपाए वा application छैन जसको प्रयोग गरेर एउटा key वा माउसको क्लिक द्वारा ति सबै window हरुलाई लुकाउन सकियोस ???

अबस्य पनि छ ।

तल दिईएको application को सहायताले तपाईंले यो समस्या बाट मुक्त हुन सक्नु हुनेछ । तपाईंले यो application डाउनलोड गरेर आफ्नो कम्प्युटरमा install गर्नु पर्ने हुन्छ र option मा तपाईंले आफ्नो hot key छानेर राख्न सक्नुहुनेछ र उक्त hotkey थिचेर तपाईंले आफ्नो कम्प्युटरको use भईराखेको सबै window लाई एकै चोटि hide गर्न सक्नुहुनेछ ।
Application डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।
अथवा यहाँ क्लिक गर्नुहोला

Enjoy !!!


No comments:

Leave a Reply